नेकपाका नेता विरहीलाई पितृशोक, नेकपाद्धारा श्रद्धाञ्जली व्यक्त

नेकपाका नेता विरहीलाई पितृशोक, नेकपाद्धारा श्रद्धाञ्जली व्यक्त

  • मङ्लबार, चैत्र १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ , १३ चैत ।
नेपाल कम्युनिष्ट पार्टीीका पोलिट व्यूरो सदस्य तथा पूर्वी कमाण्ड इञ्चार्र्ज विरहीलाई पितृ शोक परेको छ ।
विरहीका बुबा प्रेम नारायण सापकोटाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
विगत केही समय देखि अस्वस्थ रहनुभएका सापकोटाले पार्टीमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँप्रति नेकपाले श्रद्धाञ्जली अर्पण गरेको छ ।
पार्टी प्रवत्ता प्रकाण्डले आज विज्ञप्ती निकालेर शोकमग्न विरही लगायत उहाँका सम्पूर्ण परिवार तथा आफन्तजनहरुप्रति पार्टी गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ , बुवा प्रेम नारायण सापकोटाले पार्टी र क्रान्तिमा पु¥याउनु भएको योगदानको उच्च सम्मानगर्दै उहाँको क्रान्ति र परिवर्तनप्रतिको बाँकी आकाँक्षालाई पुरा गर्न हाम्रो पार्टी क्रान्तिको यात्रामा अविछिन्न अगाडि बढी रहने प्रतिवद्धता पनिव्यक्तगर्दछ ।
उहाँको आज आफ्नै घर रत्ननगर – ५ चितवन मा निधन भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ