११ चैत्र,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कोशी ब्यूरो सदस्य बाबुलाल पासवानलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीका नेता र कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै रिहाईको माग राखेर आज कोशी बन्द अञ्चल बन्दको आह्वान गरेको छ । सोही बन्दकै दिन तत्कालीन संविधानसभामा सभासद् समेत रहेका पासवानलाई आइतबार बिहान मोरङबाट गिरफ्तार गरेको हो ।
उनलाई अहिले मोरङको निगुवा चौकीमा राखिएकोे समाचार छ । गिरफ्चारको विरोधमा बन्दकर्ताले मोरङकै कानेपोखरी सडकमा बिजुलीको पोल राखेर यातायात अवरुद्ध गरेको समाचार छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline