दण्डहीनताबारे सम्मेलन चैत पाँचौँ हप्तामा

दण्डहीनताबारे सम्मेलन चैत पाँचौँ हप्तामा

  • आइतवार, चैत्र ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ, ११ चैत ।

दक्षिणी एशियाली मुलुकको मानवाधिकार र दण्डहीनताको अवस्थाबारे यहाँ यही चैत पाँचौँ हप्तामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

राष्ट्रिय मानवाधिकार आयोगको आयोजनामा चैत २६ देखि २८ गतेसम्म ‘दक्षिण एशियाली मुलुकमा दण्डहीनताको अन्त्य र मानवाधिकार उपभोगमा देखिएका समस्याको पहिचान र निराकरणका उपाय’ विषयमा सम्मेलन हुने आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उन्नाइस देशका मानवाधिकार क्षेत्रमा काम गर्ने ५० प्रतिनिधिको सहभागिता हुनेसम्मेलनमा मानवाधिकारको उपभोग, दण्डहीनताको अन्त्य, राष्ट्रिय सुरक्षा, महिला तथा बालबालिकाको हक, अभिव्यक्ति स्वतन्त्रताको स्थितिलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ