काठमाडौँ, २६ साउन । साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् । क्रान्तिकारी र अग्रगामी सोच...
साउन २६, चितवन । चितवनको नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । आज बिहान पौने ५...
रोल्पा, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई जना कार्यकर्तालाई प्रहरीले रोल्पाको घर्तीगाउँबाट गिरफ्तार गरेको छ । पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माको गिरफ्तारीको विरोधमा कोणसभा गर्न...
काठमाडौँ, २५ साउन । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमा नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल...
काठमाडौँ, २५ साउन । नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ । यही...
सुनसरी, २५ साउन । अखिल नेपाल शिक्षक संगठनले सुनसरीबाट गिरफ्तारमा परेका शिक्षक जनक निरौलालाई तत्काल रिहा गर्न माग गरेको छ । अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय...
२५ साउन, काठमाडौँ । बिभिन्न १४ ट्रेड यूनियन संगठनहरु सरकारले घोषणा गरेको पारिश्रमिकले आफूहरुको अपमान गरेको भन्दै आन्दोलित भएका छन् । उनीहरुले साउन १५ गतेको निर्णय...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई नेपाल बार एशोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र वरिष्ठ अधिवक्ता एकराज...
२५ साउन, कैलाली । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढीको टोलीले भन्सार छली गरेर भित्र्याएको हार्यवेयर तथा कपडाहरु बरामद गरेको छ । धनगढी उपमहानगरपालिका...
२५ साउन,काठमाडौँ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दुई तिहाई बहुमतको सरकारले पनि जनताको चाहनाअनुसार काम गर्न नसके व्यस्थामाथि नै प्रश्न खडा हुने बताएका छन्...
काठमाण्डौ । स्वतन्त्र वामपन्थी विश्लेषक भरत दाहालले विप्लव नेकपाका प्रवक्तालार्इ गरिएकाे गिरफ्तारीकाे कडा शव्दमा विराेध र भर्त्सना गरेका छन् । विश्लेषक दाहालले सामाजिक संजाल फेसबुकबाट अाेली...
काठमाडौँ। सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी कानून संशोधन गर्ने तयारी गरेको छ । बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगी छलफलमा...
भक्तपुर, २४ साउन । प्रत्येक श्रावण कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले...
गाेरखा, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी गाेरखाका जिल्ला ईन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेकेा छ । बुधवार घरमा बसिरहेको अवस्थामा उहाँलाइ प्रहरीले गिरफ्तार गरेकेा...
काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरापलिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्न थालेको छ । आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने...
–शेरबहादुर सिंह महेन्द्रनगर, २४ साउन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ...
ठेगाना:अनामनगर काठमाडौँ