ओलीलार्इ विश्लेषक भरत दाहालकाे प्रश्न, ‘ प्रहरीका हत्यारालाई मन्त्री बनाउने तर राजनीतिक नेतालाई हत्कडी ?’

ओलीलार्इ विश्लेषक भरत दाहालकाे प्रश्न, ‘ प्रहरीका हत्यारालाई मन्त्री बनाउने तर राजनीतिक नेतालाई हत्कडी ?’

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ।

स्वतन्त्र वामपन्थी विश्लेषक भरत दाहालले विप्लव नेकपाका प्रवक्तालार्इ गरिएकाे गिरफ्तारीकाे कडा शव्दमा विराेध र भर्त्सना गरेका छन् ।

विश्लेषक दाहालले सामाजिक संजाल फेसबुकबाट अाेली सरकारले प्रहरीका हत्याराहरूलार्इ सभासद र मन्त्री बनाउने तर राजनीतिक लक्ष्य बाेकेर हिडेका याेद्धाहरूलार्इ हत्कडी लगाउनु याे देशमा सरकार अस्थीरता निम्ताउन खाेजेकाे अाराेप लगाएका छन् ।

अाेली साम्राज्यवादकाे एजेण्ट बनेर विप्लव नेकपाका राजनीतिक अास्था बाेकेका नेताहरूलार्इ हत्कडी लगाएकाे विश्लेषक दाहालकाे अाराेप छ ।

‘प्रहरीकाे हत्या गर्ने हत्याकाे अभियाेग लागेकाे हत्यारालार्इ प्रदेश मन्त्रीका रूपमा प्रहरी सुरक्षा ! राजनीतिक मतकाे प्रचार गर्दै हिंड्ने प्रकाण्डलार्इ हत्कडी ?’ दाहाले भने भनेका छन्, ‘अाेली सरकार सचेत रूपमा वातावरण अस्थिर बनाउने खेलमा लागेकाे छ। यही हाे, साम्राज्यवादका एजेन्टहरू र नेपालीहरूका बिचकाे भिन्नता।’

नेकपाका प्रवक्ताकाे गिरफ्तारीलार्इ लिएर पत्रकार, नागरिक समाज र मानवअधिकारकर्मी सबैले विराेध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ