बार एशोसियनका अध्यक्ष केशि र नेकपाका नेता प्रकाण्ड बिच भेटघाट

बार एशोसियनका अध्यक्ष केशि र नेकपाका नेता प्रकाण्ड बिच भेटघाट

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई नेपाल बार एशोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र वरिष्ठ अधिवक्ता एकराज भण्डारीले बिहीबार टेकु प्रहरी हिरासतमा भेटघाट गरेका छन् ।

मङ्गलबार बेलुका ७:३० बजे काठमाडौँको दक्षिणकालीबाट गिरफ्तारीमा परेका प्रवक्ता प्रकाण्डसहित तीन जनालाई बुधबारै पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको थियो ।

प्रवक्ता प्रकाण्ड पक्राउ चौतर्फी विरोध भैरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले नै विरोध तथा भत्र्सना गर्दै बिनासर्त रिहाइको माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी