सल्यान, भदौ १८ । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा...
खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कर्णाली अञ्चल कालिकोट जिल्लाको माल्कोट गाविसमा जन्मिएका एक गरिब किसानका छोरा हुन् । त्यतिमात्र होइन प्रकाण्ड राज्यद्वारा अपहेलित र विभेद गरिएका...
राजविराज, १८ भदौ । सप्तकोशी नदीको आएको बाढी मानवबस्तिमा पस्दा हनुमाननगर कङ्कालनी नगरपालिकाका ६ सय परिवार बिस्थापित भएका छन् । पाइलट च्यानलमार्फत् भारतले नदीको धार परिवर्तन...
काठमाडौँ, १७ भदौ। विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको एक...
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजार मल्टिभेन्यु पार्टी प्यालेसमा सिल गरेको छ। अनुगमनका क्रममा यो पार्टी प्यालेसमा कुहिएको मासु...
काठमाडौं, १७ भदौ । यती एयरको विमान धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेपछि अवरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ घण्टापछि सञ्चालनमा आएको छ । विमानस्थल आज बिहान...
काठमाडौँ, १७ भदौ । आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग...
भक्तपुर, १६ भदौ। मध्यपुरथिमिमा विगत चारदिनदेखि नियमित रुपमा सञ्चालित मल्लकालीन लाय्कु भैल: अर्थात भैरव जात्रा आजबाट सम्पन्न भएको छ । गतवर्ष लायकु दरबारबाट प्रर्दशन गरिएको यो...
भदौ १६, दार्चुला । दार्चुला जिल्लाको सधै विद्रोही मानिने गाउँ नौगाड गाँउपालिकाको साङपाङमा पूर्व माओवादी केन्द्रको सिंगै गाउँ कमिटी नै नेपाल कम्युनिस्ट पार्टीमा समाहित...
काठमाडौं, १६ भदौ । बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आउनु भएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु भएको छ । राष्ट्रपति...
काठमाण्डौ । टंक प्रसाद आचार्य स्मृती प्रतिष्ठानले आफ्नो २५ औं साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौमा सम्पन्न उक्त साधारण सभाले प्रगती विवरण प्रश्थुत, लेखापरिक्षण...
महेन्द्रनगर धनुषा, १६ भदौ । महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आज प्रदेश...
बारा, १६ भदौ । बारा जिल्ला अदालतले विभिन्न मुद्दामा कैद सजाय तोकपछि फरार रहेका दुई जना अभियुक्त सहित बिभिन्न अपराधमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ...
काठमाडौँ, १६ भदौ । नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी...
कञ्चनपुर, १६ भदौ। शुक्लाफाँटा नगरपालिका–११ को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् । उक्त नदीले बस्दै...
बैतडी, १६ भदौ। स्थानीय तहहरुले करको दायरा बढाइरहेका बेला यहाँको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ वडा कार्यालयले २४ प्रकारका सेवा निःशुल्क गरेको छ । गरीब नागरिकलाई पनि...
ठेगाना:अनामनगर काठमाडौँ