धादिङ, ३ मंसिर ।बोक्सी को आरोप मा धादिङमा फेरि वृद्ध माथी कुटपिट भएको छ । सिद्धलेक–४ गौंथलेमा एक वृद्धामाथि बोक्सी आरोपमा कुटपिट र दुर्व्यवहार...
काठमाडौं, मंसिर ३ । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल...
फिदिम, २ मङ्सिर । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण...
दार्चुला, मंसिर ३ । दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६५/२०६६ मा चार...
काठमाडौँ, ३ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व...
काठमाडौं मंसिर ३ । नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो। दोस्रो– ४ महिना। पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्– यी किनिएका हुन्...
काठमाडौं, मंसिर ३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइसराइ र मृत्यु दर्ता गर्ने भएको छ । अनुत्पादक भएपछि चौपाया सडकमा...
काठमाडौँ, २ मङ्सिर । अदालतबाट भएका फैसला कार्यान्वयनमा तीव्रता दिने उद्देश्यले आर्थिक वर्ष २०७५÷७६ लाई फैसला कार्यान्वयन वर्ष घोषणा गरिएको छ । फैसला कार्यान्वयन निर्देशनालयले न्यायलयबाट...
फिदिम, २ मङ्सिर । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र...
काठमाडौँ, २ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिनुभएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ...
चितवन, २ कार्तिक । मालवाहक सवारी ट्रिपरले एक बालकको ज्यान लिएको छ । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आइतबार बिहान ट्रिपरको ठक्करबाट भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा...
काठमाडौं, २ कार्तिक । रुकुममा एकजनाले श्रीमती र छोराको हत्या गरेका छन् । हत्या निर्मम तरिकाले गरेको बताइएको छ । पश्चिम रूकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १,...
वीरगन्ज, मंसिर २ । टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् ।...
काठमाडौँ, १ मङ्सिर वैदेशिक रोजगार कार्यालय ताहाचलले आज शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई...
इनरुवा, १ मङ्सिर सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा...
बाँके, कात्तिक ३० । नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउने तयारी गरिएको छ । बढ्दो सवारी चापका कारण ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र बनाउन...
ठेगाना:अनामनगर काठमाडौँ