काठमाडौं, मंसिर १ । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । चालकलाई...
झापा,३० कार्तिक । अधिकारकर्मी, कानून व्यवसायी तथा संचारकर्मी, व्यवसायीहरुले सरकारले स्वतन्त्र प्रेसलाई खुम्च्याएर फासीवादी शासन चलाउन खोजेको भन्दै विरोध गरेका छन् । मानवअधिकार उल्लंघन र गैरकानूनी...
काठमाडौं, ३० कार्तिक । सत्तारुढ पार्टीकै नेताहरुले अहिले सरकार प्रगतिशीलहरुको भएपनि सत्ता सामन्तवादी रहेको टिप्पणी गरेका छन् । बिहीबार मोरङको विराटनगरमा क्रान्तिकारी पत्रकार संगठन नेपालले...
झापा, ३० कार्तिक । क्रान्तिकारी पत्रकार संगठन नेपालले आज झापाको दमकमा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतता’ विषयक बृहत् अन्तरक्रिया...
काठमाडौं, कार्तिक ३० । सर्वोच्च अदालतले बलात्कारको मुद्दामा विदेशी नागरिक भएकै आधारमा छुट गर्न नमिल्ने फैसला गरेको छ । नौ वर्षअघि बाँकेमा भएको १४ वर्षकी किशोरी...
कात्तिक २९ ,काठमाडौँ ३३ केजी सुन प्रकरणमा समातिएका सञ्जय भनिने प्रभाव अग्रवाल र मदन सिलवाललाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार उच्च...
काठमाडौं, कार्तिक २९ । विद्युत्त ट्रान्सफर्मर पड्किएर काठमाडौंको ठूलोर्भयाङमा आज बिहान आगलागी भएको छ । ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति...
नवलपरासी,कात्तिक २९ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोतीमा आज बिहान दाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १६ जना घाइते...
काठमाडौं, कात्तिक २९ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि सुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । सूचना...
कञ्चनपुर, कार्तिक २९ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ...
कपिलवस्तु, कार्तिक २८ । बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्रा्ष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ । विश्व शान्ति र भाइचाराको भावना...
काठमाडौं, कार्तिक २८ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिँदै छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिन...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न अझै बाँकी छ– १७ सय रुपैयाँ ! काठमाडौं मैतीदेवीमा...
पदीय मर्यादाविपरीत काम गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट हटाइएका दीर्घबहादुर सोडारीलाई नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ । सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश...
काठमाडौँ, २७ कात्तिक । छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ...
धनगढी, २७ कार्तिक । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन् । सत्तारुढ नेकपाको निर्देशन नमानेको, पदीय मर्यादाविपरीत हर्कत गरेको लगायतका आरोपमा उनी मंगलबार...
ठेगाना:अनामनगर काठमाडौँ