प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्चच अदालतमा मुद्धा दायर भएको छ । प्रधानमन्त्रीविरुद्ध ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्धा दायर गरेका हुन् । भगत...
काठमाडौं, १ मंसिर । पूर्वमन्त्री समेत रहेका कालिका कन्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । पाण्डे मुख्य मालिक रहेको कालिका कन्ट्रक्सनले सिक्टा...
२१ मंसिर, कैलाली । श्रीमतीलाइ माइत पठाइदिएकाे भन्दै कैलालीको लम्कीचुहा नगरपालिकामा छोराले आफ्ना बुवा र ठुलोबुवाको हत्या गरेका छन् । आमा द्धिलबाहादीदेवी चौधरी भने...
२१ मंसिर, काठमाडौं ।प्रहरीले इटहरीमा डकौती गरेर भागेका राजन लिम्बुलाई काठमाडौंको रातोपुलमा बाट पक्राउ गरेकेा छ । लिम्बुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली प्रहार...
पोखरा, २१ मंसिर । प्रदेश नम्बर चार (गण्डकी प्रदेश) का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरूङ्गले पत्रकारहरूमाथी विभिन्न पक्षबाट भैरहेका भौतिक आक्रमणका घटना नियन्त्रण गर्दै पेशागत सुरक्षा...
पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी पत्रकार महासंघ चार नम्बर प्रदेश भेलाले गोपाल जिसिको अध्यक्षतामा सात सदस्यीय कमिट निर्वाचित गरेकेा छ । नेपाल पत्रकार महासंघको...
आज शुक्रवार प्रकाशित पत्रपत्रिकामा प्रकाशित कार्टुनमध्ये हामिले यहाँ अन्नपुर्ण पोष्ट, नागरिक दैनिक र, कान्तिपुर दैनिकमा छापिएका कार्टुन् समावेश गरेका छाै । ...
ललितपुर, २१ मङ्सिर। गैरसरकारी संस्था (गैसस)लाई गलगाँडको रूपमा लिन थालिएकामा सरोकार भएका व्यक्तिहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । “गलगाँड न झिकेर मिल्काउन सकिन्छ न त...
भीमदत्तनगर, २१ मङ्सिर । नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । पुनर्वास...
छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ सोनापाडा बस्ने ४८ वर्षीय राजकुमारी मण्डल रहेकी छन्...
काठमाडौँ, २० मङ्सिर । साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ । रोजगारदाता कम्पनीले श्रमिकको...
काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी कालिकोटको आयोजनामा सदरमुकाम मान्मामा बुधबार सम्पन्न जनसभाबाट अन्य दलका दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवैश गरेका छन् । पूर्वएमाले र...
काठमाडौं, मंसिर २० । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै आज बालाचतुर्दशी पर्व मनाइएको छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर...
ललितपुर, २० मंसिर । विश्व सम्पदा सूचीमा सुचीकृत स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाे भन्दै ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा विशेष...
बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा...
काठमाडौं, २० मंसिर । आज बालाचतुर्दशी पर्व, हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी मनाउँदै छन् । देशभरका शिव मन्दिर परिसरहरुमा दर्शनार्थीहरुले विहानैदेखि...
ठेगाना:अनामनगर काठमाडौँ