श्रीमतीलाई माइत पठाइदिएको भन्दै कैलालीमा बुवा र ठुलोबुवाको हत्या, अामा घार्इते

श्रीमतीलाई माइत पठाइदिएको भन्दै कैलालीमा बुवा र ठुलोबुवाको हत्या, अामा घार्इते

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

२१ मंसिर, कैलाली ।  श्रीमतीलाइ माइत पठाइदिएकाे भन्दै कैलालीको लम्कीचुहा नगरपालिकामा छोराले आफ्ना बुवा र ठुलोबुवाको हत्या गरेका छन् । आमा द्धिलबाहादीदेवी चौधरी भने घाइते भएकी छन् ।

लम्कीचुहा नगरपालिका-४ बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठूलोबुवा पल्टु थारुको हत्या गरेको जिल्लाप्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

टाउको र बायाँ कानमा चोट लागेकी द्धिलबाहादीदेवीको लालरत्न अस्पताल लम्की मै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरीलालले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए ।

जहरिलाललाई प्रहरीले पक्राउ गरिसकेका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ