काठमाडौं, मंसिर १७ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राजधानीका पोलमा आफ्नो तस्वीर टाँसेर सरकारको प्रचार गर्नुसाटो निर्मला पन्तको बलात्कारी...
लहान, १७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट...
काठमाडौं, १६ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २, खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल नियन्त्रणमा लिई कारवाही गर्नुपर्ने मागले मुलुकका जिल्ला,...
नुवाकोट, १६ मङ्सिर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका...
काठमाडौं, १६ मंसिर । पत्रकार गोपाल चन्दको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । पोष्टपाटी डटकममा प्रकाशित समाचारको विषयलाई लिएर चन्दलाई...
त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँमा पर्ने राजारानी क्षेत्रका खेत बाँझै भएको वर्षौं भइसकेको छ । यहाँ कसैले पनि रोपाइँ गर्ने आँट गर्दैनन् । रोपाइँपूर्व मानवबलि राजारानी क्षेत्रमा...
दमौली, १६ मङ्सिर। चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका...
कन्चनपुर । कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् । उनी कहिलेकाहीं भाईलाई पनि नकुरेन...
दमौली, १६ मङ्सिर । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१...
हेटौंडा, १६ मंसिर । महिला हकअधिकारको क्षेत्रमा कार्यरत् हेटौंडेली महिला अधिकारकर्मीले आफूहरु जोखिमपूर्ण अबस्थामा रहेर काम गर्नुपरेको गुनासो गरेका छन् । महिलामाथि भइरहेको हिंसा र मानवअधिकार...
सुर्खेत, १६ मङ्सिर। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत गजोनीमा शनिबार बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्नुभएको छ । शनिबार वीरेन्द्रनगर–१४ सुर्खेत गजोनीस्थित भे१ख...
गौशाला, १६ मङ्सिर। ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते...
काठमाडौँ, १५ मङ्सिर । जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव...
मङ्सिर १५, दाङ । घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन। बिहीबार बेलुका हत्या...
–रमेश गिरी /भक्तपुर, १५ मङ्सिर। हनुमन्ते सफाइ अभियानको ४० आँै हप्ता तथा अरनिको राजमार्ग सफाइको एकमहीने अभियानको आज १० औंँ दिन भक्तपुर र सूर्यविनायक नगर...
नुवाकोट, १५ मङ्सिर। राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माणका क्रममा नुवाकोट खण्डको पीपलटारदेखि ढुङ्गेसम्मको क्षेत्रमा मुआब्जा दिलाउन सरकारसँग सरोकार भएकाहरुले माग गरेका छन् । पीपलटारदेखि ढुङ्गेसम्मका...
ठेगाना:अनामनगर काठमाडौँ