काठमाडौ ,२८ फागुन । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ । गएरातिदेखि लागु हुने गरी प्रति सिलिन्डर २५ रुपैयाँ...
रुद्र बहादुर खड़का सिन्धुली, २७ फागुन । सिन्धुलीको खाङसाङ गा.वि.स का स्थानीय बासिन्दा हरु केरा खेति तर्फ लागेका छन् . पुस्तौ देखि गर्दै आएको अन्न...
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरानअनियमितताभएको भन्दै छानबिनका लागिधितोपत्रबोर्डमाउजुरी परेको छ । एउटै आवेदननम्बरबाट धेरै फराम संकलन गरी बाँडफाँड प्रकृयामाभएकागल्ती ढाकछोपको...
काठमाडौँ, २५ फागुन । नेपाल टेलिकमले आजदेखि सहुलियत रुपमा फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराएको छ । फेसबुक प्याकेजअन्तर्गत...
काठमाडौँ, २४ फागुन । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा...
काठमाण्डौ, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी बैंकहरुलाई जनताप्रति उत्तरदायी हुन निर्देशन दिनुभएको छ । एनएमबी बैंकको आयोजनामा राजधानीमा सुरु भएको ‘ग्लोबल एलायन्स फर...
काठमाडौँ, २३ फागुन । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक २०७४÷७५ को बजेटले सङ्घीय संरचनालाई सम्बोधन गर्ने बताउनुभएको छ । आगामी आवको बजेट विनियोजनाका...
हेटाँैडा, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रमुख दलहरुले आफ्नो व्यवहार र भूमिकालाई आत्मसमीक्षा गरेर स्वदेशमा स्थापित उद्योगमा आन्दोलन, बन्द...
के. एल दुगड समूहले ७ वटा प्राकृतिक अन्नहरु गहु, मकै, चना, भटमास,ओट्स,रागी र जौ को समिश्रण बाट तयार गरिएको ज्ञान मल्टिग्रेन आटा बजारमा बिक्री...
फागुण २० काठमाण्डौं । ग्लोबल आइएमई बैंकले यातायात व्यवस्था कार्यालय मोटरसाईकल, सतुङगलको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय...
काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कायम हुनै लागेकाले अब ढुक्का भएर लगानी गर्न आग्रह गर्नुभएको छ । राजधानीमा आज देखि...
काठमाडौँ, १८ फागुन । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत रबिना पि मार्कसले आज छलफल गर्नुभएको छ । सो...
फागुण १८ काठमाण्डौं । विगत २ वर्ष देखि राति ९ बजे पछि बन्द रहने गरेको चीन केरुगं जोड्ने लागंटागं राष्ट्रिय निकुञ्जमा पर्ने पासागं ल्हामु...
काठमाडौँ, १८ फागुन । वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा...
काठमाडौं ,१८ फागुन । सरकारले आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सन्चालनमा रोक लगाएके छ । थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारक...
काठमाडौँ, १८ फागुन । चीनले क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन नेपालसँग आग्रह गरेको छ । नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड...
ठेगाना:अनामनगर काठमाडौँ