मन्त्री नै भन्छन् : भूकम्पपीडितका लागि सरकारले खासै काग गरेन

मन्त्री नै भन्छन् : भूकम्पपीडितका लागि सरकारले खासै काग गरेन

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, वैशाख १२ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले विगतका कमी–कमजोरीलाई सच्याउँदै आगामी दिनमा सरकारले पीडितका लागि राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भूकम्प गएको दुई वर्ष पुगेको अवसरमा उद्योग मन्त्रालयले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री जोशीले भूकम्पप्रभावितका लागि सरकारले कुनै विशेष कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले पछिल्लो समय पुननिर्माण लगायतका काम तिब्र रुपमा अघि बढेको भन्दै अब छिट्टै नै पिडितहरुका लागी निी आवास बन्ने पनि बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले भूकम्प गएको लामो समय बितिसक्दासमेत सरकारले भूकम्पप्रभावित र पुनःस्थापनाका लागि गर्नुपर्ने काम सन्तोषनक नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी