काठमाडौं, बैशाख १० ।
आज साताको पहिलो दिन सुनको भाउमा कुनै घटबढ भएको छैन । शुक्रबार ५५ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज पनि ५५ हजार ५ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको भाउमा पनि आज घटबढ भएको छैन । चाँदी प्रतितोला ८ सय रहेकोमा आज पनि तोलाको ८ सय रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline