साताको दोस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

साताको दोस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, बैशाख ११ ।
साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७ हजार ४ सय १० रुपैयाँ तोकेको छ ।

हिजो प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५५ हजार ३ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदी मूल्य भने प्रति १० ग्रामको ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ । तोलामा १० रुपियाँले घटेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी