काठमाडौं, चैत्र २५ । नेपाल वायुसेवा निगम (नेवानि)ले अमेरिकी लिजिङ कम्पनी एएआरसँग वाईड बडी जहाज किन्ने सम्झौता गरेको छ । काठमाडौंमा आज गरिएको सम्झौताअनुसार पहिलो...
काठमाडौँ, २५ चैत । हुलाक सेवा विभागले अबदेखि विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु¥याउने भएको छ । विभागद्धारा आज आफ्नै प्राङ्गणमा आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले...
काठमाडौँ, २५ चैत । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ । बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र...
काठमाडौँ, २५ चैत । विद्युत् चोरी निकासी गर्ने तथा अवैध काम नियन्त्रणका लागी बनेको ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ आजको संसद बैठकमा पेश भएको छ...
विराटनगर, २४ चैत । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले अर्थतन्त्रमा सुधार ल्याउनका लागि पुरानो मानसिकतालाई भत्काउनुपर्ने आवश्यकता औँल्याउनु भएकाे छ । मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको...
काठमाडौँ, चैत २४ गते । काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने समय लम्बिने भएको छ । २०७४ असोजमा नै ग्राहकका धारामा मेलम्चीको पानी आउने...
काठमाडौँ, २२ चैत । विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म...
काठमाडौं, चैत्र २२ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय मुद्रा दर यसप्रकार रहेको छ । ...
काठमाडौ २२ चैत्र । नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरो ४ मापदण्डको पेट्रोल विक्री वितरण गर्दैछ । काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै...
बागलुङ, २२ चैत । नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रूपमा सीमकार्ड वितरण गरेको छ । बाग्लुङमा जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड...
काठमाडौँ, २२ चैत । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई...
सिबी अधिकारी/ काठमाडौँ, २२ चैत । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले चर्चित अन्तर्राष्ट्रियस्तरका...
पोखरा, २२ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघि गएको भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेबाट सुरु...
दाङ, २१ चैत । सिँचाइमन्त्री दीपक गिरीले कुनै पनि प्रकारको ढिलाइ नगरी यथाशक्य चाँडो निर्माण सम्पन्न गर्न निर्देशन पनि दिनुभएको छ । दाङमा निर्माण भइरहेका विभिन्न सिँचाइ...
काठमाणडाै ,चैत्र १९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले कानुनी दफालाई भन्दा पनि जनताको व्यवहारिक समस्यालाई सर्वोपरी ठानेर काम गर्न...
काठमाडौं, चैत्र १९ । नेपाल आयल निगमले नेपालमा पनि आजबाट युरो–४ मापदण्डको तेल आयात गरी बिक्री वितरण सुरु गर्ने भएको छ । आजैदेखि औपचारिक रूपमा...
ठेगाना:अनामनगर काठमाडौँ