पाँचौँ दिनमा पनि सुनचाँदीको मूल्य ओरालो

पाँचौँ दिनमा पनि सुनचाँदीको मूल्य ओरालो

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, बैशाख २१ ।
साताको पाँचौ दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५ सयले घटेर प्रति तोला ५३ हजार ८ सयमा कारोबार भईरहेको छ भने प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार १ सय २५ रुपैयाँ तोकेको छ ।

त्यस्तै चाँदी तोलामा १० रुपियाँले घटेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार हुँदै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी