पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएको मिस टुरीजम नेपाल सिजन २ को चौथो अडिसन सुनसरीको धरानमा सम्पन्न भएको छ । धरानस्थित होटल याड्कोपको...
काठमाडौं – राष्ट्रिय युवा सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘नारायण गोपाल युवा संगीत पुरस्कार’ यस वर्ष लोकप्रिय युवा संगीतकार सन्तोष श्रेष्ठ र...
काठमाण्डौ ,९ पुस । गायक प्रितम लामाको नयाँ तामाङ सेलो गीत रोसी खोदा भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको...
६पाैष ,काठमाडौं, । नेपाली संगीतप्रेमी श्रोता तथा दर्शकले सुनेकै हुनुपर्छ, ‘उडि जाने हावाले…’ यसै गीतमार्फत चर्चाको शिखर चुमेकी गायिका सरस्वती लामा ‘यो छोरीलाई...
पि. एन. पि. मिडिया, मेलबर्न | सुगम संगीतमा एउटा राम्रो आशा लाग्दो गीत भर्खरै सार्बजनिक भएको छ | “तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन...
महेश बिक्रम पाण्डे , टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ । महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि...
काठमाण्डौ ,२९ मंसिर । देश परदेश म्युजिक कम्पनीले वजारमा ल्याएका गित लण्डनको लाहुरेले लोकप्रियता कमाउन थालेको छ । सो गितमा गायीका ज्योती मगर संग लोक...
मंसिर २७ चर्चित नेपाली टेलिश्रङखला मेरी बास्सैका हास्यकलाकार मरिचमान श्रेष्ठ “बल्छी ध्रुबे”ले जापानअ।एर अ।फ्नेा बल्छीमा माछा पार्न सफल भएका छन् । बाँचौं र बचाऔं,...
एजेन्सी मसीर २२ । लण्डनमा सम्पन्न फेसन अवार्डसमा गिगी हादिद अन्तराष्ट्रिय मोडल अफ् द ईयर २०१६ घोषित भएकी छन् । उनले आफ्नै बहिनी बेला हादिद...
काठमाण्डौ ,१६ मंसिर । पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न...
अनिता खत्रिको मनमा राखन मलाई अलबम को टाइटल गीत सार्वजनिक गरियको छ । जसमा शब्दमा टिका खड्का र संगीतकार पुश्कर सुनुवार हुनुहुन्छ मेलिना राइ को सुमधुर...
काठमाडौं,मंसिर ११ विगत ७ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडिया प्रा.लि.ले मिस ईकलेज २०१६ को सातौैं संस्करणको लागि पहिलो...
मोडलिङ दुनियाँमा को आउँछ को जान्छ त्यो ठूलो कुरा हैन को टिक्छ भन्ने ठुलो कुरा हो । अहिले हजारौं यो लाइनमा बर्षौ देखि संघर्षरत...
काठमाण्डौं मंसीर १ । अन्तरा एल्वमको सफलता पछि गायीका कला किराती सोल्टी हजुर नामक दोस्रो एल्वम बजारमा ल्याउने तयारीमा छिन् । आफ्नै शब्द तथा रेवत राई...
प्रतिभामा प्रकृतिको पनि केही देन हुन्छ भनिन्छ । प्रकृतिले नै प्रतिभा दिएका मानिसलाई सानै देखि हुने बिरुवाको चिल्लो पात भनेर नेपाली समाजमा उखान पनि...
यु ए ई । नेपाली सिनेमा जगतमा अत्याधिक व्यापार गरेकाे सफल फिल्म छक्कापञ्जाकाे शुक्रवारकाे पहिलो शो युएईकाे अावुधावि मुसफामा रहेकाे अलसफिर मल सिनेमाहलमा छक्कापञ्जा हाउसफुल भएको...
ठेगाना:अनामनगर काठमाडौँ