अन्तरा पछि कला किरातीले ल्याउदैछिन् दोस्रो एल्वम सोल्टी हजुर

अन्तरा पछि कला किरातीले ल्याउदैछिन् दोस्रो एल्वम सोल्टी हजुर

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौं मंसीर १ । अन्तरा एल्वमको सफलता पछि गायीका कला किराती सोल्टी हजुर नामक दोस्रो एल्वम बजारमा ल्याउने तयारीमा छिन् ।
आफ्नै शब्द तथा रेवत राई र कला किरातीको स्वरमा सजिएको यो गीतमा सोल्टी सोल्टीनीको सम्बन्ध र माया प्रेमको विषयलाई गीतले समेटेको छ ।

यो गीतको संगीत भीषण मुकारुगंले गरेका छन् भने निर्देशन नेत्र किरातीले गरेका छन् । यस म्यूजिक भिडियोमा सुमन राई ,शेर बहादुर थापा मगर , कोपीला राईले अभिनय गरेका छन् ।

यो गितको म्युजिक भिडियो पनि छिट्टै नै बजारमा आउदै छ।

kala-0

kala-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी