नारायण गोपाल युवा संगीत पुरस्कार श्रेष्ठ र देशारलाई

नारायण गोपाल युवा संगीत पुरस्कार श्रेष्ठ र देशारलाई

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं – राष्ट्रिय युवा सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘नारायण गोपाल युवा संगीत पुरस्कार’ यस वर्ष लोकप्रिय युवा संगीतकार सन्तोष श्रेष्ठ र गायिका निशा देशारलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको छ ।
साथै यसै कोषबाट ‘अरनिको युवा कला पुरस्कार’ चित्रकारद्वय ज्योतिप्रकाश बी.क. र पृथ्वी श्रेष्ठलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको छ ।
हरेक वर्ष ४० वर्ष ननाघेका युवा संगीतकर्मी तथा कलाकर्मीलाई नगद ५० हजार, स्वर्ण पदक र सम्मान पत्र सहित सम्मान गर्ने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी