गिगी हादिद २०१६ को उत्कृष्ट मोडल

गिगी हादिद २०१६ को उत्कृष्ट मोडल

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी मसीर २२ । लण्डनमा सम्पन्न फेसन अवार्डसमा गिगी हादिद अन्तराष्ट्रिय मोडल अफ् द ईयर २०१६ घोषित भएकी छन् ।
उनले आफ्नै बहिनी बेला हादिद र मित्र केंडल जेनरलाई हराउदै अवार्ड जीत्न सफल भएकी हुन् ।
हादिद अमेरीका लस एन्जल्सकी रियल स्टेट कारोबारी मोहम्मद हादिद र पूर्व मोडल योलाण्डा हादिदकी छोरी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी