काठमाडौं । “सुन्दर नेपाल खुसी नेपाली” प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको तस्बिरले प्रथम स्थान हासिल गरेको...
सुजन तिमल्सिना प्राकृतिक सुन्दरता, हिमश्रीङ्खला, जैविक विविधता, सूर्योदय र सुर्यास्त अवलोकन गर्न इलाको सन्दकपुर गाउँपालिकामा कुनै कृतिम टावरको आवश्यकता पर्दैन । इलामकै सबैभन्दा अग्लो चुचुरो...
इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । ओखलढुंगा र सोलुखुम्बुको सिमानामा...
पूरानो नेपाली फिल्म ट्रक ड्राईभरमा एउटा गीत चर्चित थियो । सम्झना बिर्सना सलललल, झन झन बढ्यो तिर्सना सलललल…. २६ मंसीरमा प्रचण्डको जन्मदिन पारेर बाबुराम भट्टराईले...
मंगलबार दशरथ रंगशालामा नेपाल र भुटानबीचको फुटबलको फाईनल हेर्ने दशौं हजार दर्शकले टिकट पाएनन् । टिकट नपाए पछि नाराबाजी गरेकामाथि प्रहरीले लाठी प्रहार गर्यो...
ललितपुर, २१ मंसिर । पुष्प व्यवसाय नेपालमा बिस्तारै फस्टाउँदैछ । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दुखः हरेक कार्यका लागि...
काठमाडौं, २१ मंसिर । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको...
जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना ९ बेडसिट, जतासुकै फालिएका मेडिकल ग्लोब ९पन्जा,...
¥२८औँ अपाङ्गता दिवसको अवसरमा पोखराको दिगो विकासको लक्ष्य अपाङ्ग मैत्रीपूर्ण भविश्य भन्ने नाराका साथ पोखराको सिर्जनाचोकबाट निकालिएको ¥यालीमा सहभागी ...
– सुशील दर्नाल काठमाडौँ, १७ मङ्सिर । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक सुनिश्चित गर्ने प्रतिवद्धतासहित अपाङ्ता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ल्याएको दुई वर्ष भयो तर,...
–काशीराम शर्मा/ बाँके, १५ मङ्सिर । न्यूरोडमा सामान किन्दै गर्नुभएका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त...
सोमनाथ लामिछाने इण्डोनेशिया घुम्न जाने जो कोहीको पहिलो रोजाइमा सुन्दर शहर बालीकै नाम अग्रपंक्तिमा आउँछ । वर्षौंदेखि यस शहरले विश्वका करोडौँ मानिसलाई प्रत्येक वर्ष लोभ्याइरहेको...
काठमाडौं विश्वविद्यालयको २५औं दीक्षान्त समारोहबाट दीक्षित भएका स्कुल आफ मेडिकल साईन्सेजबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरु दीक्षित भएका छन् । शुक्रबार...
नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका९नासा०ले औपचारिक रुपमा कार्यक्रम सुरू गरेको छ । अमेरीकाको एटलान्टामा...
काठमाडौं । तिमिल्सिना समाज नेपालले आफ्नो १३ औं स्थापना दिवशको अवसरमा राष्ट्रियसभाका अध्यक्षदेखि जनप्रतिनिधि, कलाकार साहित्यकार, पत्रकार तथा समाजसेवीलाई सम्मान गरेको छ । शनिवार ललितपुरको...
कार्तिकक २४ काठमाण्डौं । सरकारले गत फागुण २८ मा प्रतिवन्ध लगाए पछि खुल्ला औपचारीक गतिविधि कम गरीरहेको विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले आज...
ठेगाना:अनामनगर काठमाडौँ