कार्तिकक २४ काठमाण्डौं । सरकारले गत फागुण २८ मा प्रतिवन्ध लगाए पछि खुल्ला औपचारीक गतिविधि कम गरीरहेको विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले आज राजधानीमा राष्ट्रिय झण्डा बोकेर सडकमा राष्ट्रियताका लागि प्रदर्शन गरेको छ ।
कालापानी हाम्रो हो भन्दै नाराबाजी गर्दै हिडेका विद्यार्थीमाथि प्रहरीले भने हस्तक्षेप गर्यो । र ४२ जना पक्राउ गर्यो । त्यसका बाबजद पनि विद्यार्थीहरुले सडकमा नारा लगाउन छाडेनन् ।

तस्वीर अजीत
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline