मंगलबार दशरथ रंगशालामा नेपाल र भुटानबीचको फुटबलको फाईनल हेर्ने दशौं हजार दर्शकले टिकट पाएनन् । टिकट नपाए पछि नाराबाजी गरेकामाथि प्रहरीले लाठी प्रहार गर्यो ।
१८ हजार क्षमताको रंगशालाको प्याराफिटमा भरिएर जान नपाएका दर्शकले रंगशाला बाहिर महेन्द्रको शालिक वरिपरि सडक नै कब्जा गरेर स्क्रीनमा फुटबल हेरे ।
वल्र्ड ट्रेड सेन्टरको भवनमा राखिएको ठूलो स्क्रीनमा उनीहरु फुटबल हेरिरहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline