
मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मङगलबार अस्पतालमा आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा अपाङ्ग बालबालिकाका लागि ह्विलचियर प्रदान गर्दै स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकाल, नगरप्रमुख मदन सुन्दर श्रेष्ठ ।

२८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा मङगलबार धनगढीको मुख्य बजारमा निकालिएको ¥याली ।

¥२८औँ अपाङ्गता दिवसको अवसरमा पोखराको दिगो विकासको लक्ष्य अपाङ्ग मैत्रीपूर्ण भविश्य भन्ने नाराका साथ पोखराको सिर्जनाचोकबाट निकालिएको ¥यालीमा सहभागी

२८औँ अपाङ्गता दिवसको अवसरमा पोखराको दिगो विकासको लक्ष्य अपाङ्ग मैत्रीपूर्ण भविश्य भन्ने नाराका साथ पोखराको सिर्जनाचोकबाट निकालिएको ¥यालीमा सहभागी ।

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ह्विलचियर वितरण गर्दै रोटरियनहरु । रोटरी क्लब अफ नारायणी मिड टाउन भरतपुरको सहयोगमा अपाङ्ग जागरण अभियानमार्फत ह्विलचियर वितरण गरिएको हो ।

अपाङगता भएका व्यक्तिहरुको २८औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा व्यास नगरपालिका, रिसेड र कोशिसले मङगलबार तनहुँको दमौलीमा आयोजना गरेको कार्यक्रममा सहभागी गण्डकी प्रदेशका सांसद डोवाटे विक, जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त लगायत ।

अपाङगता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा व्यास नगरपालिका, रिसेड र कोशिसले मङगलबार तनहुँको दमौलीमा आयोजना गरेको कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरेर उदघाटन गर्दै गण्डकी प्रदेशका सांसद डोवाटे विक ।

अपाङगता भएका व्यक्तिहरुको २८औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङगलबार तनहुँको दमौलीस्थित जनसेवा प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै रोट¥याक्ट क्लब अफ दमौली र इनरह्वील क्लबका पदाधिकारी ।


अपाङगता उत्थान समन्वय समिति चितवनले अपाङगता भएका व्यक्तिको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार भरतपुरमा आयोजना गरेको ¥यालीमा सहभागी ।

यसियाली वौद्धिक अपाङग महासंघको २४ औं सम्मेलनको उदघाटन कार्यक्रममा उपस्थित नेपाली वौद्धिक अपाङता भएका विवाहीत परिवारहरु ।

यसियाली वौद्धिक अपाङग महासंघको २४ औं सम्मेलनको उदघाटन कार्यक्रममा उपस्थित नेपाली वौद्धिक अपाङता वालीकाहरु ।

यसियाली वौद्धिक अपाङग महासंघको २४ औं सम्मेलनको उदघाटन कार्यक्रममा उपस्थित प्रमुख अतिथि उपराष्ट्रपति नन्दवहादुर पुन लगायत ।

मध्यपुरथिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज अस्पतालमा आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा सहभागी हुँदै स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकाल ।

ckfËtf lbj;df Gofgf] sk8f ljt/0f
/fFemf, !& dlª;/ . @* cf}F cGt/f{li6«o ckfËtf lbj;sf] cj;/df km/s Ifdtf ePsf JolQmnfO{ Gofgf] sk8f / kmnkm”n ljt/0f ub}{ afFs]sf] hfgsL ufpFkflnsfsf cWoIf /fdlgjf; ofbj . t:jL/ M e]if/fh a:g]t÷/f;;, g]kfnuGh