काठमाण्डौ ,२८ वैशाख । हिन्दु स्वयम सेवक संघ नेपाल र तिमिल्सिना समाजले आज संयुत्त रुपमा भुकम्पपिडितका लागी राहत वितरण गरेको छ । समाजले सोमवार नयाा...
काठमाण्डौ ,२८ वैशाख । वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण भत्एिका संरचना हटाउने तथा सफाई अभियानले आज पनि निरन्तरता पाएको छ । बानेश्वर एकता...
नेपालमा जन्मिएर बिदेशमा बिभिन्न पेष व्यावसाय गरी बसेका नेपालीहरुबाट पनि भुकम्प पिडितलाई सहयोग गर्ने क्रम जारी छ । यसै क्रममा एनआरएन युरोप संयोजक अर्जुन...
काठमाण्डौ , २७ बैशाख । अन्न र सहकालका देवताका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको मन्दिरलाई यस पटकको भुईचालोले पनि भग्नावशेषमा परिणत गऱ्यो । ललितपुरमो बुङगमतिमा...
काठमाण्डौ ,२६ वैशाख ।गत वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उपत्यकाकोे भग्नावशेष हटाउन थालिएको छ । शनिवार विहान ७ बजेदेखि निजामतीलगायत सेना, शसस्त्र र...
वैशाख १२ गते शनिबार बिहान ११ : ५६ मा अचानक धर्ती हल्लियो ,मान्छेको कोलाहल र चिच्याहट ! कतै गुहार मागिरहेका थिए त कतै भगवानलाई...
काठमाण्डौ ,२६ वैशाख । गत वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उपत्यकाकोे भग्नावशेष हटाउन थालिएको छ । उपत्यकाको १७ स्थानमा भग्नावशेष हटाउन थालिएको हो ।...
नेपालमा यही वैशाख १२ गतेको करिब १२ बजे आएको विनाशकारी भूकम्पबाट भएको अकल्पनीय क्षतिलाई ध्यानमा राखी यसका पीडितलाई सहयोगका लागि सोही दिन नै बेलायती...
बैशाख २६ गोरखा । माओवादी महासचिव नेत्र विक्रम चन्द विप्लव अहिले भूकम्प प्रभावित जिल्लाहरुमा तीव्रताका साथ दौडीरहेका छन् । उनले आफ्ना मातहतका कार्यकर्ताहरुलाई सक्रिय...
महाभुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा कलाकर्मीहरुले मैनवत्ति बालेर तीन मिनेट मौनधारण गरी शोक मनाएका छन् । उनीहरुले गत वैशाख १२ गते गोरखाको बार्पाकलाई केन्द्रबिन्दु...
बैशाख २५ काठमाण्डौं । हो , नेपालीहरु आर्थिक रुपले गरीब छन् । यहा अहिले भूकम्पले अझै कमजोर अर्थव्यवस्था अझ धेरै पछाडी पऱ्यो । नाना,दाना र...
राजधानी काठमाडौंको दक्षिणपश्चिम प्रवेशद्धार थानकोटमा रहेको त्रिभुवन स्मारक पार्कको शालिक वैशाख १२ गते शनिवार ढल्दा एक जनाको मृत्यु भयो । चन्ऽागिरी पर्वतको काखैमा ढल्केको...
ठेगाना:अनामनगर काठमाडौँ