काठमाण्डौ , २७ बैशाख । अन्न र सहकालका देवताका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको मन्दिरलाई यस पटकको भुईचालोले पनि भग्नावशेषमा परिणत गऱ्यो । ललितपुरमो बुङगमतिमा रहेको यो मन्दिर नेपालको परम्परागत मन्दिरभित्र पर्छ । यसैको निरीक्षणका लागि शनिबार पुगेका राष्ट्रपति रामवरण यादवले यसको पुननिमार्णका लागि पहल गर्ने बताउनु भयो ।
१३१० को भूकम्पको १४९ वर्षपछि काठमाण्डुलाई केन्द्रविन्दु बनाएर १४६५ मा गएको भूकम्मले रातो मच्छिन्द्रनाथको मन्दिर जगैदेखि भत्किएको थियो । त्यतिबेला काठमाण्डु उपत्यकाका धेरै मठमिन्दर र घरहरु भत्केका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


