प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताउनु भएको छ । कांग्रेस संसदीय...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी गठन गरेका माधव कुमार नेपाललाई प्युसोको संज्ञा दिएका छन् । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...
नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा ९एकीकृत समाजवादी०पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को...
नेकपा एमाले विभाजित भएसँगै निर्वाचन आयोगले दल रोज्न भनी दिएको समय आज सकिदैछ । आज एमालेमै रहने वा नवगठित एकीकृत समाजवादीमा जाने भन्ने निर्णय...
महाकाली नदीमा साउन १५ गते भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईन काट्दा नेपाली युवा जयसिंह धामी वेपत्ता भएको घटना प्रकरणमा सरकार नबोलेको भन्दै चौतर्फी...
प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनका लागि पाहुना मात्र भएको भन्दै १५ महिना पछि खोजेर पनि नभेटिने अवस्थामा यो...
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताउनुभएको छ । उहाँले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच...
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को दक्षिण...
सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो । प्रहरी नायब...
अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा सवारी साधन फसेका छन्...
नेकपा एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी सुदुर पश्चिमको सबै भन्दा ठूलो राजनीतिक शक्ति बनेको छ । आज एमाले छाडेर थप तीन...
जेठ २ मा जाने नजाने विवादले अन्ततः औपचारीक रुपमा एमाले विभाजित भईसकेको छ । माधव नेपाल समुहले नयाँ पार्टी नै बनायो एकीकृत समाजवादी ।...
नेकपा एमालेका अध्यक्ष केपी शर्र्मा ओलीले चीनसँग सीमा विवाद पहिल्यै समाधान भईसकेको भन्दै किन सरकारले समिति बनाएको हो ? भन्दै प्रश्न गरेका छन् । पूर्व...
सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउने निर्णय गरेको छ । आजै राष्ट्रपति समक्ष सरकारले सिफारीस गरेको छ । सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद...
काठमाडौँ भदौ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ भएका कारण ओलीले आजको भेटघाट र औपचारीक कार्यक्रम बन्द...
काठमाडौँ भदौ १९ । चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको स्पष्ट पारेको छ । नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको...
ठेगाना:अनामनगर काठमाडौँ