महाकाली तुईन प्रकरण : सरकार बल्ल तात्यो, भारतलाई पठाईयो कुटनीतिक नोट

महाकाली तुईन प्रकरण : सरकार बल्ल तात्यो, भारतलाई पठाईयो कुटनीतिक नोट

  • सोमवार, भदौ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

महाकाली नदीमा साउन १५ गते भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईन काट्दा नेपाली युवा जयसिंह धामी वेपत्ता भएको घटना प्रकरणमा सरकार नबोलेको भन्दै चौतर्फी आलोचना भईरहेका बेला सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ ।
परराष्ट्रमन्त्रालयले कुटनीतिक च्यानल मार्फत छानविन समितिको प्रतिवेदनका आधारमा कुटनीतिक नोट पठाएको हो ।
साउन १५ मा वेपत्ता भएका धामी अझै फेला पर्न सकेका छैनन् । छानविन समितिले एसएसबीको उपस्थितिमा उक्त घटना भएको भन्दै दोषीलाई छानविन गरेर कार्बाही गर्न सुझाव दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ