नेकपा एमालेका अध्यक्ष केपी शर्र्मा ओलीले चीनसँग सीमा विवाद पहिल्यै समाधान भईसकेको भन्दै किन सरकारले समिति बनाएको हो ? भन्दै प्रश्न गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कसलाई खुसी पार्न सरकारले समिति बनाएको हो ? भनी प्रश्न गरेका हुन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको भन्दै आपत्ति जनाए ।
सरकारले हालै हुम्लामा चीनसँगको सीमा विवादको अध्ययन गर्ने भन्दै समिति बनाएको छ ।
चीनले विज्ञप्ति जारी गरी नेपालसँग सीमा विवाद नरहेको स्पष्ट पारीसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline