माधव नेपाललाई प्युसोको संज्ञा दिदैं ओलीले भने एमाले सँग काँग्रेस त लड्न सक्या छैन प्युसो नउम्रिदै सपना देख्छ !

माधव नेपाललाई प्युसोको संज्ञा दिदैं ओलीले भने एमाले सँग काँग्रेस त लड्न सक्या छैन प्युसो नउम्रिदै सपना देख्छ !

  • मङ्लबार, भदौ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी गठन गरेका माधव कुमार नेपाललाई प्युसोको संज्ञा दिएका छन् । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल जस्ता प्युसोहरुलाई उभ्याएर एमाले समाप्त पार्ने अभियान चलाईएको भन्दै त्यसले केही फरक नपर्ने बताए ।
उनले ‘एमालेलाई माधव नेपाल त के कुनै पनि विपक्षीले हेर्न समेत नसक्ने ठोकुवा गरे ।
काँग्रेस समेत एमालेसँग लड्न डराईरहेको छ , अनि माधव नेपालको प्युसो उम्रिन नपाई एमालेसँग लड्ने सपना देख्न थालेको भन्दै कटाक्ष गरे ।
उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाई जम्मा भन्दै देउसी खेलेको पनि टिप्पणी गरे ।
उनले ५२ सालमा पनि अदालतले मनमोहन अधिकारीलाई प्रधानमन्त्रीबाट हटाएको र अहिले अदालतले नै परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाएको भन्दै ब्यग्य गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ