एमाले अध्यक्ष केपी ओली अस्वस्थ् , भेटघाट र औपचारीक कार्यक्रम बन्द

एमाले अध्यक्ष केपी ओली अस्वस्थ् , भेटघाट र औपचारीक कार्यक्रम बन्द

  • शनिबार, भदौ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ भदौ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ भएका कारण ओलीले आजको भेटघाट र औपचारीक कार्यक्रम बन्द गरेका छन् । उनलाई सामान्य ज्वरो आएको छ ।

शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
पार्टी विभाजन भएपछि पार्टीका कार्यक्रम र भेला प्रशिक्षण एवं छलफलमा पछिल्लो समय अध्यक्ष ओली व्यस्त रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ