भदौ २३ गते संसदको अधिवेशन बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारीस

भदौ २३ गते संसदको अधिवेशन बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारीस

  • शनिबार, भदौ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउने निर्णय गरेको छ । आजै राष्ट्रपति समक्ष सरकारले सिफारीस गरेको छ । सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको छ ।
यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ