कञ्चनपुर, ३१ बैशाख । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको लालझाडी गाउँपालिकामा नेपाली काँग्रेसको जितको शुरुवात भएको छ । काँग्रेस नेता गोपाल सिङ गुरुङ्गको क्षेत्र लालझाडी गाँउपालिका...
लमजुङ ३० वैशाख। हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध्यक्ष...
वैशाख ३१, काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार हुने भएको छ ।मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय सर्वपक्षीय बैठकले शनिबार विहान ८ बजेबाट मत गन्न...
वैशाख ३१, काठमाडौँ । दलीय प्रतिनिधिको बिषयलाई लिएर सिन्धुलीको घ्याङलेख गाउँपालिकामा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई म्यादी प्रहरीसहित ५...
काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिनु शंकास्पद भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आफत्ति...
काठमाडौं, ३१ वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं र भरतपुर महानगरपालिकामा मतगणनाको तयारी भइरहेको छ। मतगणनाको तयारी गर्न काठमाडौंमा मध्यराति १२ बजे सर्वदलीय बैठक सुरु...
ललितपुर, ३० वैशाख । जिल्लाका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका ल्याउन...
काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता...
सप्तरी, ३० वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ ।...
रौतहट, ३० वैशाख । यमुनामाई नगरपालिका १ र २ मा चुनाव स्थगित भएको छ। केही व्यक्तिहरुले मतपेटिका नै लुटेर खेतैखेत भागेपछि अवस्था तनावग्रस्त बनेको...
काठमाडौं, ३० वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सकिएको छ। सुरक्षाकर्मी र निर्वाचन कर्मचारीको संयोजनमा नेपाली सेनाले मतपेटिका सुरक्षित रुपमा मतगणना स्थलमा ढुवानी गरिरहेको...
कञ्चनपुर, ३० बैशाख। कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका १० नम्बर वडामा निर्वाचन स्थगित गरिएको छ । एमाले, काँग्रेस, राप्रपाका स्थानीय नेता कार्यकर्ताहरुले पुरै मतदानमा...
रौतहट, ३० वैशाख । रौतहटको यमुनामाई गाउपालिकामा मतपेटिका नै लुटिएको छ। प्रहरीका अनुसार यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो। चिकना जेठरहिया ‘क’...
काठमाडौं, ३० वैशाख। देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको अवधि...
पोखरा, ३० वैशाख । पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका...
गोरखा, ३० वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते...
ठेगाना:अनामनगर काठमाडौँ