काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा...
बिरगंज २ जेठ । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा थप दुई ओटा वाडको मत पेटिका खोलिएको छ । पहिला वडा नम्बर १ , २,...
कञ्चनपुर, २ जेठ कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले ४ हजार १०३ मत ल्याएर विजयी भएका...
काठमाडौं, २ जेठ। नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी...
भक्तपुर, २ जेठ। भक्तपुर नगरपालिकाको मेयरमा करिब नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९...
जेष्ठ २, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा संखुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयूक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र...
पोखरा, २ जेठ । नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन्...
काठमाडौं, २ जेठ। काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन...
काठमाडौं, २ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चर्चित मन्त्री थिए, वसन्तकुमार नेम्बाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा राम्रो काम गरेको...
गोरखा, २ जेठ। गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि...
काठमाडौं, २ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको...
काठमाडौं, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् । एक दिने नेपाल भ्रमणको...
भोजपुर, २ जेठ । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्रका उम्मेदवारले विजय हाँसिल गरेका छन् । नेकपा एमालेले टिकट नदिएपछि बागी स्वतन्त्रबाट उम्मेदवारी दिएका दौलत कुलुङ...
२ जेष्ठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउदै लगेका छन् । ११ हजार सय ७ मतगणना हुँदा एमालेका विजयले ३८...
जनकपुरधाम, २ जेठ । धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएकाे भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै स्थगित भएको हो...
२ जेष्ठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणाम अनुसार उनले ६ हजार भन्दा बढी मत प्राप्त...
ठेगाना:अनामनगर काठमाडौँ