चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायम राखेकी छन्। ६१७७ मत गणना हुँदा दाहालले २२१२ मतका साथ...
काठमाडौं, १ जेठ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले...
जनकपुरधाम, १ जेठ। धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा...
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन् । निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८८४...
१ जेठ, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई विजयी भएकी छिन् । यस्तै उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भए...
जेष्ठ १, उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् । उनी ०७४ सालका निर्वाचित अध्यक्ष पनि...
भरतपुर, १ जेठ । विवादपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना पुन सुचारु भएको छ । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार...
डडेलधुरा, १ जेठ। स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र...
काठमाडौं, १ जेठ । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । अहिलेसम्मको मतपरिणामअनुसार राप्रपाले देशभरका विभिन्न...
जुम्ला, १ जेठ। कासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यान लै विजयी भएको हो । उनीहरूले तीन सदस्य...
काठमाडौं, १ जेठ। निर्वाचन आयोगले समान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना कार्यलाई ढिलाई गर्ने प्रयास भएकोमा आपत्ति जनाएको छ । ‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक...
काठमाडौं, १ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । गठबन्धन दलहरूबाट एमालेविरुद्ध घेराबन्दी...
इलाम १ जेठ । इलामको माङसेबुङ गाउँपालिका-६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । यहाँ वडाध्यक्षमा प्रदीप साङपाङ निर्वाचित भएका छन् । समाङपाङले...
काठमाडौं, १ जेठ । काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११...
रसुवा, १ जेठ । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वडामध्ये हालसम्म १४ वडाको मतगणना सम्पन्न भएको छ । ...
काठमाडौं, १ जेठ काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले दुई...
ठेगाना:अनामनगर काठमाडौँ