बिरगंज २ जेठ । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा थप दुई ओटा वाडको मत पेटिका खोलिएको छ । पहिला वडा नम्बर १ , २, ३१ र ३२ को मतगणना भैरहेको मा ३२ नम्बर वाडको मतगणना सार्वजनिक भएपछी वडा नम्बर ३ र ३० को मतपेटिका खोलिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जनकारी दिनु भएको छ ।
महानगरको मतगणना गति कम भएको भन्दै मतगणना स्थलमा दुई वटा कोठा थपेर गरि दुइ ओटा वडा नम्बर ३ र ३० को पनि मत पेटिका खोलिएको छ ।
शनिबारदेखि शुरु गरिएको मतगणना थियो । तर मतगणनामा बढी समय लागिरहेकोले गर्दा दुईवटा कोठा अझै थपी वडा नम्बर ३ र ३० को मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline