१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सात...
काठमाडौँ जेठ १३ । ‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने...
काठमाडौं, जेठ १३ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा अझै ठूलो र शक्तिशाली कार्बाही गर्ने संकेत...
काठमाडौं, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री...
जेठ १३ काठमाण्डौँ । सङ्घीय संसद्को प्रतिनिधि सभालाई सुचारु गर्ने विषयमा तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा...
जेठ १३ काठमाण्डौँ । हिजो एकाएक पशुपतिमा जलहरी चढाउदा ११ किलो सुन गायव भएको र पित्तल राखिएको भन्दै माओवादी सांसदले उठाएको प्रश्नलाई लिएर एमालेले...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन्। देशमा कोही पनि इमान्दार...
जेठ १२ काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको मन्दिरको जलहरी राख्ने क्रममा ११ किलो तलमाथि भएको...
काठमाडौँ जेठ १२ । आफ्ना पार्टीका नेताहरुलाई भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै एमालेले संसद अबरुद्ध गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नीति तथा कार्यक्रममाथिको...
जेठ १२ काठमाण्डौँ । राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकालेर...
काठमाडौं जेठ १२ । प्रतिनिधि सभा बैठकमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको...
जेठ ११ काठमाण्डौँ । सरकारले हत्या आरोपमा डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आम माफी दिने प्रक्रिया अघि बढाएको छ। सर्वोच्चले जिल्ला...
जेठ ११ काठमाण्डौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी र राज्यद्रोहको कार्यमा संलग्न रहेका थप व्यक्तिहरूको खोजीमा प्रहरी लागिरहेको...
जेठ ११ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि भारत भ्रमणमा जाने भएका छन् । जेठ १५ मा बजेट पेश भएपछि उनी चार दिनका...
जेठ १० काठमाण्डौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआईपीहरु सहित ३० जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल...
ठेगाना:अनामनगर काठमाडौँ