हिजो एमालेले अवरुद्ध पारेको संसदको बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

हिजो एमालेले अवरुद्ध पारेको संसदको बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

  • शनिबार, जेष्ठ १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

जेठ १३ काठमाण्डौँ । हिजो एकाएक पशुपतिमा जलहरी चढाउदा ११ किलो सुन गायव भएको र पित्तल राखिएको भन्दै माओवादी सांसदले उठाएको प्रश्नलाई लिएर एमालेले संसद बैठक अबरुद्ध पारेको थियो ।

नीति कार्यक्रम पारित गर्ने दिन नै एमालेले संसदको बेल घेराउ गर्दै बैठक चल्न दिएन ।
पटक पटक बैठक अबरुद्ध गर्ने देखिएपछि सभामुखले आजका लागि बैठक सारेका थिए ।

हिजोको कार्यसूची अनुसारै नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । जेठ १५ मा बजेट ल्याउनु अघि नीति कार्यक्रम पारित गर्नु पर्ने अनिवार्यता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ