काठमाडौं, बैशाख ८ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले प्रम पुष्पकमल दाहाल र मधेशी मोर्चामा आबद्ध दलहरूसँग अहिले निर्णायक वार्ता गरिरहेका छन् । मधेशी दलहरू...
काठमाडौं, बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सबै आन्दोलनको कार्यक्रम अन्त्यमा आएर स्थगित गरेको छ । वातावरण चुनावमय बन्दै गएसँगै राप्रपाले पनि आफ्ना मागहरूलाई...
चितवन, बैशाख ७ । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आज चितवनको भरतपुरमा आयोजना गरेको चुनावविरोधी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । भरतपुरको चौबिसकोठीमा...
काठमाडौ, बैशाख ७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाललाई समृद्ध, विकसित राष्ट्र बनाउने बाटोतर्फ लाने हो भने चुनावमा नेपाली कांग्रेसले जित्नुपर्ने बताएका छन्...
काठमाडौं, बैशाख ७ । मधेश केन्द्रित दल आबद्ध सांसद्हरूले व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् । आजको संसद् बैठक सुरु हुनेबित्तिकै सांसद् अकवाल अमशद साहले मधेशी जनताको...
काठमाडौं, बैशाख ७ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सात मधेशवादी दलमध्ये पाँच दलबीच एकता भएको छ । एकताको घोषणापछि नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’...
भक्तपुर, बैशाख ७ । बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरू अहिले प्रचार–प्रसारमा तीब्र रूपमा अगाडि बढेको छ । योसँगै...
काठमाडौं, बैशाख ७ । बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनले वातावरण तताउँदै गर्दा पुनः आज एक नयाँ पार्टीको घोषणा हुने भएको छ । संयुक्त...
काठमाडौँ, ६ वैशाख । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको विचार र उहाँको पार्टीका...
काठमाडौं, बैशाख ६ । बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले दलहरूलाई चुनावी आचारसंहिताविपरीतको कार्य नगर्न पुनः गरेको छ । पछिल्लो...
काठमाडौं, बैशाख ६ । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको गुजरात राज्यको राजकोटमा पुगेकी छन् । राजकोट विमानस्थलमा उनलाई गुजरात राज्यका गृहमन्त्री...
पोखरा, बैशाख ६ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर रहेको बताएका छन् । एक दिने पश्चिमाञ्चलस्तरीय क्षेत्रीय...
काठमाडौं, बैशाख ६ । भारतको पाँच दिने भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा राजनीतिक उच्चस्तरीय भेटघाट सकाएकी छन् । मंगलबार राष्ट्रपति भण्डारीसँग समकक्षी प्रणव मुखर्जी र...
काठमाडौं, बैशाख ६ । आउँदो बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा दलित समुदाय एवं दलित महिलाहरूको सहभागिताको सुनिश्चितता हुनुपर्ने वक्ताहरूले जोड दिएकी छन्...
काठमाडौं, बैशाख ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमालेलगायतका दलहरूलाई वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बालुवाटारमा एक बैठक राखिएका छन् । मधेशी मोर्चाले संविधान...
झापा , ५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा सहभागी हुने भए दुई चरणमा चुनाव गराउन आफूहरु तयार रहेको बताउनु भएको...
ठेगाना:अनामनगर काठमाडौँ