मोर्चा चुनावमा आए दुई चरणमा चुनाव गर्न तयार छौं : देउवा

मोर्चा चुनावमा आए दुई चरणमा चुनाव गर्न तयार छौं : देउवा

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

झापा , ५ वैशाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा सहभागी हुने भए दुई चरणमा चुनाव गराउन आफूहरु तयार रहेको बताउनु भएको छ ।

चुनाव बिना मुलुकलाई अघि बढाउन सम्भव नरहेकोले संशोधन प्रस्ताव पारित गराएर अघि बढ्न मोर्चा र एमालेलाई उहाले आग्रह समेत गर्नुभएको छ ।

मुलुक चुनावमय भइसकेकोले चुनावबाट भाग्दा मोर्चालाई फाइदा नपुग्ने बताउदै उहाले मोर्चालाई चुनावबाटै आफ्ना मागहरु स्थापित गर्न उनले आग्रह समेत गर्नुभयो ।

झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा आयोजित कांग्रेसको प्रदेश नं। १ को आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले चुनाव नचाहने पक्षले राष्ट्रियताको कुरा गरेर षड्यन्त्र गरिरहेको आरोप लगाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ