राष्ट्रपति भण्डारी गुजरात राज्यको राजकोटमा

राष्ट्रपति भण्डारी गुजरात राज्यको राजकोटमा

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, बैशाख ६ ।
भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको गुजरात राज्यको राजकोटमा पुगेकी छन् ।

राजकोट विमानस्थलमा उनलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गरेका थिए । स्थानीय झाँकी र भेषभुषासहित स्थानीयवासीले पनि उनलाई स्वागत गरे ।

नयाँदिल्लीका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी राष्ट्रपति भण्डारी आज गुजरातको चौथो ठूलो शहर राजकोट पुगेकी थिइन् । आजै राष्ट्रपति भण्डारीले सोमनाथ मन्दिरको अवलोकनसमेत गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ