काठमाडौँ, १ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ...
काठमाडौँ, १ वैशाख। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर...
काठमाडौं ३० चैत,। सरकारले मन्त्रालयको संख्या घटाए पनि केन्द्रमा रहेका विभागका सम्बन्धमा भने अझै टुंगो लाग्न नसकेको बताईएको छ । केन्द्रमा रहेका विभागका अधिकांश क्षेत्राधिकार संविधानबमोजिम...
चितवन, ३० चैत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याउनु भएको छ । बाँदरमुढे...
चितवन ३० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको एजेण्डा विकास र समृद्धि भएको बताउनु भएको छ । चितवनको माडी नगरपालिकाले आज...
काठमाडौं ,चैत्र २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी गतिविधि अहिलेको प्रमुख सुरक्षा चुनौती भएकोले त्यसको नियन्त्रणमा तत्पर रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । हिंसात्मक...
काठमाडौँ, २९ चैत । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्र वैशाख ९ गते पार्टी एकता गर्ने बारे औपचारिक निर्णय भइनसकेको खुलासा गर्नुभएको...
चितवन, २९ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर...
धनकुटा , २९ चैत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई आज रिहा गनरे लगत्तै पुन प्रहरीले...
काठमाण्डौ, २९ चैत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शनले एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ साम्राज्यवादका थाेत्रा...
काठमाडौं ,२८ चैत। नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक फेरि स्थगित भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्थताका कारण बैठक स्थगित...
काठमाडौं, चैत्र २८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओली भारतको अगाडि आत्मसममर्पण गरेर लम्पसारवादी बनेको आरोप लगाउनु भएको छ...
काठमाण्डौ, २८ चैत । कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिले पछिल्लो समयमा क्रान्तिप्रति मजदुरहरुको ठूलो आशा र विश्वास बढ्दै गएको बताएका छन् । प्रचण्ड...
काठमाडौं, चैत्र २८ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सफल भयो मख्ख नपर्न सुझाएका छन् । उनले भारत भ्रमण सफल भएको...
२८ चैत्र,बुटवल । चुनावको बेला ‘गाउँगाउँमा सिंहदरवार’ को नारा बोकेर मत मागेका जनप्रतिनिधिहरु कुखुरा चोरदेखि, भ्रष्टाचारी, चेलीबेटी तस्कर, ठग, सरकारी बजेटमा नीजि जग्गा खरिददेखि,...
काठमाडौं, चैत २७ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक आजै बस्दै छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरीको आईजीपी...
ठेगाना:अनामनगर काठमाडौँ