इलाम, १७ पुस । विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा भौँतारिन्छन् ।...
महेन्द्रनगर १५ पुस । कञ्चनपुरको सबै भन्दा पुरानो नगरपालिका भीदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानीक प्रविधि भित्र्याउन स्थानीय युवाहरुलाई दक्षिण कोरिया पठाउने भएको छ...
कञ्चनपुर, १४ । विभिन्न बहाना बनाएर नेपाली चेलीलाई भारत बेच्न लगिरहेको अवस्थनमा सशस्त्र प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले कञ्चनपुरको पुर्नवास...
जुम्ला, १३ पुस । चन्दननाथ नगरपालिका-१ कुलालवाडास्थित एक ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मृत्यु भएको छ । १५ वर्षदेखि ओडारमा...
कञ्चनपुर, १२ पुष । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मापदण्ड विपरित नदीखोला नाला दोहन भईरहेका छन । जनप्रतिनिधीकै मिलोमतोमा नगरपालिकामा रहेका खोला नदी चुरे क्षेत्रको मापदण्ड...
काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने र यसले १५...
काठमाडौँ, ११ पुस । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान९ब्राण्ड०को खोजी...
झापा, १० पुस । गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा बाढीले पुरिएको एउटा सीमास्तम्भ दुई वर्ष बितिसक्दासमेत यथास्थितिमा उठाउन पहल भएको छैन । यसबाट...
विराटनगर, ७ पुस । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अतिरिक्त शुल्क लिएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० काशिराज दाहाल आक्रमक रूपमा प्रस्तुत भएका...
युवा तथा साना व्यवशायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका ( कल्याण) लाई युवा तथा खेलकुद मन्त्रालयले काजमा मन्त्रालय तानेको छ । अदालतबाट...
काठमाडौं, ५ पुस। सवारीसाधानको चापले काठमाडौं उपत्यकाको सडकमा बढ्दै गएको जामलाई कम गर्न नसकेको सरकारले सार्वजनिक सवारी साधन प्रयोगलाई प्रोत्साहनसमेत गर्न सकेको छैन । जसले...
एमालेमा १० बुदे सहमति र १० भाईको चर्चा खुब भयो र भइरहेको छ । तर दश भाइ मध्य योगेश भटटराई लगायतका केही नेता लगभग...
जाजरकोट, ३ पुस । बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ९ भारत० गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी...
लमजुङ, २९ मंसिर । मनाङको नासों गाउँपालिका–१ तालमा रहेको भानु माविका विद्यार्थी मंसिरको कठ्याङ्ग्रिँदो जाडोमा टेन्टमा बसेर पढ्न बाध्य छन् । ‘हिमालको चिसो सिरेटो...
बुटवल, २७ मंसिर । साना किसानलाई लक्षित गर्दै लुम्बिनी प्रदेश सरकारले दुई वर्षअघि ल्याएको शुलभ कर्जा कार्यक्रम कागजमै सीमित भएको छ । यसले किसानहरूलाई...
काठमाडौं, २२ मंसिर । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले दुई दशकअघिदेखि बाग्मती संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, जनसंख्या वृद्धि हुँदै...
ठेगाना:अनामनगर काठमाडौँ