दाङको शीतनगर गाँउपालिकाको चिराघाटको बेलडाँडामा बस्ने ६३ वर्षे कर्ण बहादुर मगरलाई हत्या गर्ने उनका कान्छो छोरा गोपाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चक्कुले घाँटी रेटेर आफ्नै बाबुको हत्याको आरोपमा १९ वर्षीया उनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline