काठमाडौं, पुस १८ । म्यान्चेस्टर युनाईटेड एभर्टनलाई हराउँदै इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २-०...
पुष १७ , काठमाडौं/ नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता संचालन हुने भएको छ । उक्त प्रतियोगिता २०७४ माघ १२ र...
पुष १७ , काठमाडौं/ नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता संचालन हुने भएको छ । उक्त प्रतियोगिता २०७४ माघ १२ र...
काठमाडौं, पुस १७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको छ । गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित...
कैलाली, पुस १५ । पुस २१ गतेदेखि हुने सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार धनगढी रंगशालामा हुने उद्घाटन...
काठमाडौ १५ पौष । भैरहवा ग्लाडिएटर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । प्रतियोगितामा अपराजित रहँदै...
काठमाडौँ, १४ पुस । सवार्धिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको फाईनल खेल भोलि शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट...
काठमाडौँ पुष १३ । भैरहवा ग्लाडीयटर्सलाई टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित...
वासिंटन, पुस १३ । अमेरिकी गायिका जोय भिल्लाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार अभियानका व्यवस्थापकले आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएकी छन् । गायिका भिल्लाले ट्रम्पको...
पोखरा, १२ पुस। पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन आजदेखि पुरानो प्यारापिट भत्काउन शुरु गरिएको छ । सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औँ दक्षिण एशियाली...
काठमाडौं, पुस १२ । भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा आज भएको खेलमा...
भैरहवा, पुस ११ । तेस्रो दक्षिण एसियाली अन्तर्रा्ष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पियनसिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीहरुलाई आज बिदाई गरिएको छ । भारतको नयाँदिल्लीस्थित तालकोटा...
काठमाडौं, पुस ११ । काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको अन्तिम चारको छनोट समीकरण पूरा भएको छ । ६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा...
काठमाडौं, पुस ११ । चितवन टाईगर्सलाई हराउँदै भैरहवा ग्ल्याडिएटर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको क्वालीफायरका लागि छनौट भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं ,१० पुस । पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएलको प्लेफमा प्रवेश गरेको छ। पोखराले दिएको १०९ रनको लक्ष्य...
काठमाडौं पौष १० । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को लिग चरणका सबै पाँच खेल जित्दै शीर्ष स्थानमा रहन सफल भएको छ । आज भएको लिग...
ठेगाना:अनामनगर काठमाडौँ