५ असार,काठमाडौँ । रुसमा जारी विश्वकप फुटवल प्रतियोगितामा सहभागी साउदी अरेबियाका खेलाडी सवार विमानमा आगलागी भएको छ । विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको...
एजेन्सी, असार ५ । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा आज राति पनि तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा कोलम्बियाले...
मस्को, असार ५ । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले २–१ विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समूह जी को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१...
३ असार, काठमाडौं । साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै मेक्सिकोसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा जर्मनीले मेक्सिकोलाइ...
काठमाडौँ ३ असार। रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले...
काठमाडौ ३ असार । रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज तीन खेल हुदैछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ...
२ जेठ,काठमाडौं । रुसमा जारी विश्वकप खेलिरहेका पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।रियल म्याड्रिडमा खेलिरहेका रोनाल्डोमाथी स्पेनमा कर छलीको...
काठमाण्डौ । विश्वकप फुटबलको रौनक नेपालमा पनि छायाे । साेहि राैनकले अाम नागरिकलाइ मात्कर हैन लाकार , खेलकर्मी लाइ पनि छाेएकाे छ । राजधानीको दरबारमार्गमा...
काठमाडाैं, ३१ जेठ । भारतका वरिष्ठ पत्रकार शुजात बुखारी काे गोली हत्या गरिएकाे छ । जम्मू-कश्मीरकाे राजधानी श्रीनगरमा बिहिवार राइजिंग कश्मीरका सम्पादक ४८ बर्षय बुखारी काे गोली हत्या गरिएकाे हाे । प्रहरी...
काठमाडाैं, ३१ जेठ । रसियाले विश्वकप फुटबलमा विजयी सुरूवात गरेकेा छ । रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा बिहिवारबाट सुरू भएकाे विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करणकाे उद्घाटन...
काठमाडौं, जेठ ३१ । विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण अाजदेखि रुसमा सुरु भएको छ । उद्घाटन खेलमा अहिले अायाेजक रसिया र साउदी अरेबीयाबीच प्रतिस्पर्धा...
एजेन्सी, ३१ जेठ । विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आज रातिबाट रुसमा सुरु हुँदैछ । नेपाली समयअनुसार आज वेलुकी सवा ८ बजे रुसी राजधानी मस्कोस्थित...
एजेन्सी, ३० जेठ । फुटबलको महाकुम्भ विश्वकप फुटबल सुरु हुन एक दिनमात्रै बाँकी छदाँ स्पेनको राष्ट्रिय टिमका प्रशिक्षक जुलियन लोपेतेगीलाइ बर्खास्त गरिएकाे छ । लोपेतेगीलाई...
काठमाडौँ, २९ जेठ । अमेरिकाको लसभेगास शहरमा हुने विश्व भेट्रान्स टेबलटेनिस प्रतियोगिता–२०१८ मा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट हुनुभएको छ । आगामी असार...
स्पेन । स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न...
काठमाडौँ, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ । पार्टी...
ठेगाना:अनामनगर काठमाडौँ