विश्वकप फुटबलमा रसियाकाे विजयी सुरूवात, साउदीलार्इ ५ – ० ले पराजित

विश्वकप फुटबलमा रसियाकाे विजयी सुरूवात, साउदीलार्इ ५ – ० ले पराजित

  • बिहिबार, जेष्ठ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडाैं, ३१ जेठ । रसियाले विश्वकप फुटबलमा विजयी सुरूवात गरेकेा छ ।  रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा बिहिवारबाट सुरू भएकाे विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करणकाे उद्घाटन खेलमा अायाेजक रसियाले साउदी अरेबीयालाइ ५ – ० ले पराजित गरेकेा हाे ।

खेल सुरू भएकाे १२ अाैँ मिनेटमा नै पहिलाे गाेल गरेकेा रसियाले क्रमशः ४३ अाैँ, ७१ अाैँ गाेल गयाेर् भने । ९० मिनेट पछि थपिएकाे ३ मिनेटकाे समय भित्र २ गाेल गर्दै रसिया ५ – ० ले विजयी भएकाे छ ।

साउदी अरेबीयाले पाएकाे थुप्रै अवसर अबसर सदुपयाेग नगर्दा पहिलाे खेलमा रसियाका खेलाडि सामु टिक्न सकेन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ