विश्वकप फुटबल भेला भए चलिचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीहरू, यस्तो देखियो कुम्भ मेला

विश्वकप फुटबल भेला भए चलिचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीहरू, यस्तो देखियो कुम्भ मेला

  • शुक्रबार, असार १, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाण्डौ ।

विश्वकप फुटबलको रौनक नेपालमा पनि छायाे । साेहि राैनकले अाम नागरिकलाइ मात्कर हैन लाकार , खेलकर्मी लाइ पनि छाेएकाे छ । राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेलाभएर विश्वकप फुटबलमा रमाएका छन् ।

चलचित्र तथा खेलकुद क्षेत्रकाचर्चित अनुहारहरु भुवन केसी, अनमोल केसीदेखि दिपक बिष्ट, हरी खड्का, राजेश पायल राई, रुबी राणा, लगायतलाई एकै स्थानमा जमघट गराएर किंग्स लाउञ्जले भव्य रुपमाविश्वकप फुटबलको उद्घाटन खेल देखाएको हो ।

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सबैभन्दा धेरै अवार्ड पाएकादिपक बिष्ट, नेपाली फुटबलमा धेरै गोल गरेका हरी खड्का आकर्षणमा रहेका थिए । त्यैगरी नेपालीफुटबल टीमका कप्तान बिराजमहर्जन, उपकप्तान भरत खवास, किरण चेम्जोगं, बिमल घर्तीमगर, बिकेश कुथुपनिविश्वकप हेर्न किंग्स लाउञ्जपुगेका थिए ।

हरी खड्काले नेपालमापहिलो पटक विभिन्नविधाका राष्ट्रिय व्यक्तित्वहरु एकै स्थानमा जमघट भएर विश्वकप फुटबललाई भव्य रुपमा स्वागतगर्न पाएकोमाखुसीव्यक्त गरे । त्यसै गरी दिपक बिष्टले किंग्स लाउञ्जले सबै क्षेत्रकाव्यक्तित्वलाई एकै स्थानमा जमघट गराएको भन्दै आभार प्रकट गरे ।

अखिलनेपाल फुटबल संघका कार्यवाहकअध्यक्षकृष्ण ब थापाका साथै उपेन्द्रमान सिंह, मधुसुधनउपाध्याय, पिताम्बर तिम्सिनापनिकार्यक्रममाउपस्थितथिए । क्रिकेट, व्याडमिण्टन, कराँते लगायतखेलका राष्ट्रिय खेलाडी तथागोल्ड मेडलिष्टले पनिविव्कपको उद्घाटन खेल किंग्स लाउञ्जमा नै हेरेका छन् । महिला खेलाडीहरुको पनिबाक्लो उपस्थिति रहेको थियो ।

चलचित्रक्षेत्रकाहस्तीभुवन केसी तथाअनमोल केसीका साथै राजेश पायल राई, बद्रीपंगेनी, पहिलोृ मिस नेपाल रुबी राणा लगायतकाचर्चित अनुहार सहभागिभए । १९७४ एडीका एड्रिन प्रधानकातथा समुहको विशेष सांगितक प्रस्तुतीले विश्वकपको उद्घाटन शत्रलाई विशेष बनाएको थियो ।

विश्वकप फुटलको उद्घाटन शत्रहेर्न किग्ंस लाउञ्जपुगेका सबै विधाकाचर्चित अनुहारलाई आआफ्नो क्षेत्रमापुर्याएको योगदानको कदर गर्दै सम्मानगरिएको थियो ।

लाउञ्जले संगीतमाअधिक रुचीभएका खेलप्रेमीहरुलाई लक्षितगर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमाविश्वकप फुटलका खेलहरु प्रदर्शन गरिरहेको छ । लाउञ्जमाविश्वकपअवधिभरी खेलाडी, कलाकार, आमदर्शक, संगीतप्रमीतथाखानाकापारखीहरुको नियमित रुपमाविशेष जमघट हुनेछ । उक्त अवसरमा लाउञ्जले सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदानगर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ